माओवादी महाधिवेशनः समूहगत छलफल सकियो, जवाफ भोलि

काठमाडौं– नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ ।

समूहगत छलफल सकिएपछि अब अध्यक्ष दाहालले शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा जवाफ दिने कार्यक्रम छ । प्रतिवेदनमाथिको छलफल सकिएपछि माओवादीको स्थायी कमिटी बैठक बसेको छ ।

प्रचण्डको प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले २५ समूहमा छलफल गरेका थिए ।

यसैबीच नेता लेखनाथ न्यौपानेले अध्यक्षको प्रतिवेदन प्रति १० बुँदे फरक मत राख्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.