प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

जनकपुर- प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लागेको छ  । आज बसेको प्रदेशसभाको बैठकबाट दुई तिहाइ मतले प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लगाएको हो ।

प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावनमा ७८ मत परेको छ । प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी हुनुभएको थियो । जसमध्ये ७८ जना सांसदले प्रदेशको राजधानी जनकपुर राख्ने पक्षमा मतदान गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.