बेलायतले उपलब्ध गराएको एस्ट्राजेनिकाको १३ लाख मात्रा खोप आइपुग्यो

काठमाडौं- बेलायत सरकारले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई उपलब्ध गराएको १३ लाख १२ हजार ८० मात्रा खोप आज काठमाडौं ल्याइएको छ ।

एस्ट्राजेनिकाको सो खोप कतार एयरको विमानबाट बिहान ९ बजे काठमाडौं ल्याइएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.