एमसीसीमाथि प्रतिनिधि सभामा छलफल (लाइभ)

काठमाडौं– प्रतिनिधि सभा बैठक सुरु भएको छ ।

बैठक सुरु भएलगत्तै एमालेले विरोधलाई निरन्तरता दिएको छ ।

आजको बैठकमा संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने कार्यसूची छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.