सुन प्रतितोला ६ हजार २ सय रुपैयाँले घट्यो

काठमाडौं-नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मुल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले घटेको छ । यसैगरी छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९सय तोकेको छ ।

यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार पुगेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.