नारायणगढ-मुग्लिन सडक खण्डको भोर्ले भन्ने ठाउँमा माइक्रोबस दुर्घटना, थप विबरण आउन बाँकी

धादिङ- नारायणगढबाट काठमामाडौँतर्फ आउँदै गरेको माइक्रो बस केहीबेर अघि दुर्घटनामा परेको छ।
दुर्घटनामा १७ जना घाइते भएका छन ।
नारायणगढ-मुग्लिन सडक खण्डको भोर्ले भन्ने ठाउँमा सो दुर्घटना भएको हो ।
बा ३ ख ८५८८ नंम्बरको माइक्रोबस सडकबाट करिब १५ मिटर तल खोलामा खसेको प्रहरीलाई उद्दत गर्दै हाम्रा धादिङ संवाददाता शिव सिलवालले नेपालटिभीअनलाइनलाई जानकारी दिएका छन ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।।






प्रतिक्रिया राख्नुहोस्