पूरा बाहुला भएको लुगा लगाउन कर्मचारीलाई सरकारको अपिल

काठमाडौं– सरकारले पूरा बाहुला भएको लुगा लगाउन कर्मचारीलाई अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सहप्रवक्ता समिरकुमार अधिकारीले डेंगु क्रमणको जोखिम कम गर्न कार्यस्थलमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन अपिल गर्नुभएको छ ।

मन्त्रालयले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान तीब्र बनाएको बताउँदै बिहान र बेलुकाको समयमा एडिज जातको लामखुट्टेको टोकाइ जोखिमपूर्ण रहेको जनाको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.