बालुवाटारमा तीन शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बसेको बैठकले सत्ता साझेदारीमा सहमति जुटाउन सकेन ।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री लिएर साझेदारी पहल गरे पनि माओवादी केन्द्रले अस्वीकार गरेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.