बालकोटमा प्रमुख चार दलको बैठक सुरु

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रमुख चार दलको बैठक सुरु भएको छ ।

बैठकमा अध्यक्ष ओलीसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जसपा नेता अशोक राई सहभागी हुनुहुन्छ ।

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि ओलीलाई भेट्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.