प्रधानमन्त्रीले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने कार्यसूची तय गरिदिन अनुरोध गर्नुभएको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.