६० सांसदको समर्थनसहित प्रदेश १ को मुख्यमन्त्रीमा कार्कीको दाबी

काठमाडौं– प्रदेश नम्बर १ मा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्री दाबी गर्नुभएको छ ।

कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका एक सहित ६० सांसदको समर्थन सहित मुख्यमन्त्री दाबी गर्नुभएको छ ।

प्रदेश १ का प्रमुख परशुराम खापुङसमक्ष प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका नेता कार्कीले मुख्यमन्त्रीका लागि आइतबार दाबी पेस गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.