अध्ययन अनुमति पत्र सुचारु गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक || २०७७/०५/११ ||
काठमाडौं– सरकारले २०७६ फागुनदेखि रोकिएको ‘नो अब्जेक्सन लेटर’ (अध्ययन अनुमति पत्र) पुन सुचारु गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेको नो अब्जेक्सन लेटर सुचारु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्