नारायणगढ-मुग्लिन सडक सुचारु

चितवन– सुख्खा पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ(मुग्लिन सडक अहिले सुचारु भएको छ ।

इच्छाकामना गाउँपालिका- ६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको थियो । पहिरो पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.