प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच सिंहदरवारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्थामा विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिहीबार नै बोलाइएको सत्ता गठबन्धनको बैठक भने स्थगित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.