सुदूरपश्चिमका मुख्यमन्त्रीको विश्वासको मत माग्ने प्रस्ताव अस्वीकृत

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको विश्वासको मत माग्ने प्रस्ताव अस्वीकृत भएको छ ।

प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको विश्वासको मत माग्ने प्रस्ताव छलफलका लागि सभामुखले मत विभाजन गर्दा विपक्षका सांसदहरु अधिक देखिएको भन्दै सभामुखले प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभयो ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि राखिएको बिहीबारको सुदूरपश्चिम प्रदेशसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अनुपस्थित रहे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.