उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल
काठमाडौं– उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठकमा रास्वपा सरकारबाट बाहिरिएपछिको राजनीतिक अवस्था, आसन्न राष्ट्रपति निर्वाचनको उम्मेदवार लगायतका विषयमा छलफल भएको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्