सत्तारुढ दलका तीन शीर्ष नेताबीच भेटवार्ता

काठमाडौँ –  दलहरु  भित्र आन्तरिक रुपमा सरकारको कामकारवाहीलाई लिएर असन्तुष्टि व्यक्त भइरहेका बेला सत्तारुढ प्रमुख तीन दलका शीर्ष नेताहरु बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहभागी हुनुहुन्थ्यो ।

भेटवार्तामा सरकारका कामकारवाही, आसन्न राष्ट्रियसभा निर्वाचन  लगायत समसामयिक राजनीतिक लगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.