सन्दीप लामिछाने विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।  जिल्ला अदालत काठमाडौँमा आज भएको  सुनुवाइ  नसकिए पछि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको हो ।

अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दाको सुनुवाइ भएको थियो  ।

क्रिकेटर लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.