राष्ट्रिय योजना आयोगमा सदस्यको संख्या थपियो

काठमाडौँ – सरकारले राष्ट्रिय योजना आयोगमा सदस्य संख्या बढाएको छ । आयोगका सदस्य ६ जना रहने व्यवस्था रहेकोमा गठन तथा कार्य संचालन आयोग आदेश मार्फत एक सदस्य थप गर्दै सरकारले आयोगको सदस्य संख्या सात पुर्‍याएको हो

सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी राष्ट्रिय योजना आयोग गठन आदेश संशोधन गरेर योजना आयोगमा उपाध्यक्ष र एक महिला सहित सात सदस्य रहने व्यवस्था गरेको छ । यो ब्यवस्थासँगै अब आयोगमा उपाध्यक्ष बाहेक सात जना सदस्य रहेने छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.