कस्तो बन्दै छ बेनी–जोमसोम–कोरला सडक ?
म्याग्दी- राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाको ७५ प्रतिशत निर्माणको काम सकिएको छ ।
भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको छ ।
सडक निर्माणबाट यस क्षेत्रको पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्