नेपाल टेलिभिजनमा तीन तथा दुई दशक सेवा गर्नुभएका कर्मचारीहरु पदकसहित सम्मान

काठमाडौं- नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवका अवसरमा टेलिभिजनमा २० वर्ष सेवा गर्नुभएका २३ जना र ३० वर्ष सेवा गर्नुभएका २० जनालाई पदकसहित सम्मान गरिएको छ । 
उहाँहरुलाई नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह तथा महाप्रबन्धक फुलमान बल तामाङले पदकसहित कदर-पत्र प्रदान गर्नुभयो ।


















प्रतिक्रिया राख्नुहोस्