नेपाल टेलिभिजन: सूचना प्रवाहमा चार दशकको यात्रा

काठमाडौँ- नेपाल टेलिभिजन आजदेखि ३९ वर्ष पूरा भै ४० औं वर्षमा प्रवेश गरेको छ । २०४१ साल माघ १७ गते  परियोजनको रुपमा स्थापना भएको नेपाल टेलिभिजन देशको  पहिलो टेलिभिजन हो ।

२०४२ साल पुस १४ गतदेखि नियमित प्रसारण शुरु गरेको नेपाल टेलिभिजनका हाल ५ वटा च्यानल रहेका छन् । नेपाल टिभि अनलाइन पोर्टल संचालनमा  छ । आमसञ्चार र प्रसारण पत्रकारिताको दृष्टिले नेपाल टेलिभिजन अग्रणी प्रसारण संस्थाको रुपमा करिब चार दशक लामो यात्रा पुरा गरेको  छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.