तीन प्रदेशका प्रमुख पदमुक्त

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्को सिफिारिसमा तीन बटा प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नु भएको छ ।
राष्ट्रपति पौडेलले आज मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएको छ ।
यही फागुन २८ गतेको मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसअनुसार आज राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख हरिशङ्कर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई पदमुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्