उपप्रधानमन्त्री महासेठलाई ३ सय ११ किलोको माला !

जनकपुरधाम- उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धनुषामा ३ सय ११ किलोको मालाले स्वागत गरिएको छ।
उपप्रधानमन्त्री भएपछि उहाँ पहिलो पटक गृहजिल्ला धनुषा जानुभएको हो ।
धनुषामा उपप्रधानमन्त्री महासेठलाई नेकपा (एमाले) जनकपुरधाम उपमहानगर कमिटीले ३ सय ११ किलोको माला लगाइदिएको हो ।।






प्रतिक्रिया राख्नुहोस्