प्रतिनिधिसभा निर्वाचन-२०८२
-
भारतले दियो नेपाललाई सहयोग स्वरुप सवारीसाधान
काठमाडौँ- भारत सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहयोग स्वरुप तेस्रो चरणमा २२३ वटा हस्तान्तरण गरेको छ । गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याललाई…
पुरा पढ्नुहोस » -
७५३ स्थानीय तहका सवै वडाहरूमा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक खटाइने
काठमाडौं–संवत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम निर्वाचन आयोगबाट मतदाता शिक्षा…
पुरा पढ्नुहोस » -
जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा
गण्डकी, २८ माघः फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल तथा उम्मेदवारहरू बस्तीबस्तीमा मतदाता रिझाउन पुगिसकेका छन् । हिमाल पहाड र तराईमा समेटिएको गण्डकी…
पुरा पढ्नुहोस » -
फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन
काठमाडौँ- निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दैयस्तो निर्देशन…
पुरा पढ्नुहोस » -
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन महत्त्वपूर्ण-आयुक्त तुलाधर
धनगढी–निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन हुन जरुरी रहेको बताउनुभएको छ । नेपाल कानुन समाजको सहकार्यमा निर्वाचन आयोगले आज धनगढीमा आयोजना गरेको…
पुरा पढ्नुहोस » -
निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका
काठमाडौँ- आगामी फागुन २१ ग्ते प्रतिनिधिसभाका सदस्यको निर्वाचन हुँदैछ । नेपालको वर्तमान संविधानको धारा, २४५ र २४६ मा निर्वाचन आयोगको गठन र काम कर्तव्यबारे उल्लेख छ…
पुरा पढ्नुहोस » -
एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए
काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् । निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु,…
पुरा पढ्नुहोस » -
कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्नुस्: काँग्रेस उपभापति शर्मा
चितवन- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । कांग्रेस चितवनले आज आयोजना गरेको कार्यक्रममा…
पुरा पढ्नुहोस » -
३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ
काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म…
पुरा पढ्नुहोस » -
कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह
काठमाडौँ- सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनियता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति…
पुरा पढ्नुहोस »