पर्यटन
-
पुजारीले चिच्चाएर बर मागिदिने ‘खयरभरानी’
म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘खयरभरानी’ तालमा पुजारीले चिच्चाएर बर मागिदिने चलन रहेको छ । समुन्द्रि सतहदेखि चार हजार ६५० मिटर उचाइमा अन्नपूर्ण हिमालको…
पुरा पढ्नुहोस » -
पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे
कञ्चनपुर- कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्ला केही वर्षयता यो नाका भएर नेपाल…
पुरा पढ्नुहोस » -
बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ पर्व
मुस्ताङ- मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ । मुक्तिनाथ क्षेत्रका विभिन्न गाउँमध्ये पहिलो यार्तुङ पर्व मुस्ताङको खिङ्गा गाउँबाट…
पुरा पढ्नुहोस » -
पर्यटन क्षेत्रको प्रवर्द्धनमा ‘नाट्टा’को प्रतिबद्धता
काठमाडौँ- पर्यटन व्यवसायीहरुले नेपालको पर्यटन व्यवसायलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन । नेपालको समग्र पर्यटन तथा ट्राभल व्यवसायलाई थप उचाइमा पुर्याउने लक्ष्यसहित यो क्षेत्रमा…
पुरा पढ्नुहोस » -
बढ्दो सहरीकरणका बीच पर्यटकको रोजाइमा विराट पोखरी
भद्रपुर (झापा)- बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच शान्त वातावरणको खोजी गर्नेहरूको रोजाइ बन्दै गएको छ झापाको बिर्तामोड नगरपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिकस्थल विराट पोखरी…
पुरा पढ्नुहोस » -
हात्तीको बनभोज : सौराहामा पर्यटक तान्ने नयाँ शैली
चितवन- चितवनको सौराहामा १५औँ विश्व हात्ती दिवस हात्तीलाई बनभोज खुवाएर मनाइएको छ। हात्तीको संरक्षण, उचित व्यवस्थापन र मानव–हात्ती सहअस्तित्वको सन्देश दिने उद्देश्यले युनाइटेड हात्ती सञ्चालन…
पुरा पढ्नुहोस » -
प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा
भोजपुर- भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा परेको छ । प्राकृतिक रूपमा सुन्दर र शान्त वातावरण रहेको यो…
पुरा पढ्नुहोस » -
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…
बन्दीपुर (तनहुँ)- तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय गाउँ रामकोटतर्फ आकर्षित हुन थालेका छन् । बन्दीपुर बजारबाट करिब आठ किलोमिटर पश्चिममा रहेको रामकोटस्थित सामुदायिक…
पुरा पढ्नुहोस » -
वनफूलले सिँगारिएको ढोरपाटन
ढोरपाटन (बागलुङ)- समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ…
पुरा पढ्नुहोस » -
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । राष्ट्रिय विभूति भक्ति थापाको बाल्यकालसँग जोडिएको यो ऐतिहासिक डाँडा…
पुरा पढ्नुहोस »