कोभिड १९ बाट थप तीन जनाको मृत्यु, मृत्यु हुने ५२ जना पुगे

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड १९)बाट थप तीन जनाको मृत्यु भएको छ ।

मोरङमा एक र पर्सामा दुई जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

थप भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.