(भिडियो) अत्यावश्यक बस्तु ढुवानीका बाहेक सबै सवारी राजधानी प्रवेशमा रोक

सरकारले आजदेखी लागु हुने गरी नागढुङ्गा नाकाबाट साँझ सात बजेदेखी भोलीपल्ट विहानको सात बजेसम्म अत्यावश्यक बस्तु ढुवानीका बाहेक सबै सवारी राजधानी प्रवेशमा रोक लगाएको छ

सरकारले आजदेखी लागु हुने गरी नागढुङ्गा नाकाबाट साँझ सात बजेदेखी भोलीपल्ट विहानको सात बजेसम्म अत्यावाश्यक बस्तु ढुवानीका बाहेक सबै सवारी राजधानी प्रवेशमा रोक लागएको छ । पास भएका सवारीलाई पनी राजधानी प्रवेशका साथै बाहिरिन पनि दिईने छैन ।
सरकाले कोरोना भाईसरको रोकथम र नियनत्रणका लागी गरेको लक डाउन खुलायसंगै राजधानीमा कोरोना संक्रमीतहरुको संख्या दैनिक जासे भेटिन थाले पछी थप कडाई गरेको हो ।
राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा हुदै दैनिक सयौको संख्यामा मानिसहरु राजधानी प्रवेस गरेका कारण राजधानीमा कोरोनाको संक्रमण फैलीएको भन्दै यसको नियन्त्रण रोकथामका लागी रातको समयमा गुड्ने सावरी बन्द गरायको हो ।
साँझ सात बजेबाट भोली पल्ट विहान सात बजेसम्म पास भएका सवारीका साधनहरु पनी नाका प्रवेश गर्न नदिने नागढुङ्गा प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.