छिन्चु-जाजरकोट सडकः कहिले सडकको बास त कहिले गाडि नै धकेल्नु पर्ने बाध्यता (भिडियो रिपोर्ट)

बर्षाका कारण ठाउँठाउँमा सडक भत्किएकोले भेरी करिडोरको छिन्चु-जाजरकोट सडकमा यात्रुले निकै हैरानी पाएका छन् । भत्किएको सडकको यात्राको क्रममा यात्रुहरुलाइ कहिले सडकको वास त कहिले गाडि नै धकेल्नु पर्ने बाध्यता छ ।






प्रतिक्रिया राख्नुहोस्