नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाद्वारा शपथग्रहण

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आज शपथग्रहण गर्नुभएको छ।

उहाँले आज दिउँसो पार्टीको केन्द्रीय कार्यालय सानेपामा शपथ लिनुभएको हो।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनु भएको हो । थापाले ६ हजार ५८४ मत प्राप्त गर्नु भएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.