“मुस्कान दिन्छु माया तिमीलाई ” गीतको म्यूजिक भिडियो सार्वजनिक

 काठमाडौ‌- रमेश एम. के. पौडेलको निर्देशनमा तयार भएको  “मुस्कान दिन्छु माया तिमीलाइ” गीतको म्यूजिक भिडियो बोधी एचडी च्यानलबाट सार्वजनिक भएको छ । निर्माता पौडेलको यो पहिलो निर्देशकीय पाइला हो । सार्वजनिक भएको गीत अमेरीकाको टेक्सस् राज्यको डालशमा छायाँकन गरिएको छ ।

गीतको शब्द रमेश एम के पौडेलको रहेको छ भने संगीत सुवास भुषालको रहेको छ । अस्मिता अधिकारीले स्वर दिएको गीतमा पुरुषोत्तम सुबेदीको एरेन्ज रहेको छ । म्यूजिक भिडियोको छायांकन तथा सम्पादन बद्री लामिछानेले गरेका हुन् । सत्यम रानाको भीएफएक्स रहेको गीतमा शान्त डी. गजुरेलले कलर गरेका छन् । म्यूजिक भिडियोमा इम्ली लामा र पासाङ्ग लामाले अभिनय गरेका छन् ।  म्यूजिक भिडियोको प्रोडक्शन डिजाइनर ज्ञानेन्द्र बन्जाराले गरेका छन् ।

सार्वजनिक भएको केही समयमा नै दर्शकबाट राम्रो प्रतिकृया आएको निर्देशक रमेश एम के पौडेलले जानकारी दिएका छन् । निर्देशक रमेश एम. के. पौडेल छिट्टै छायाँकनमा जान लागेको चलचित्रको गृहकार्यमा ब्यस्त छन् । चलचित्र राज्जा रानी, रूद्रप्रियाका निर्माता रमेश एम. के. पौडेल बिगत केहि समय देखि अमेरीकामा बस्दै आइरहेका छन् ।

मेश एम. के. पौडेलको निर्देशनमा तयार भएको  “मुस्कान दिन्छु माया तिमीलाइ” गीतको म्यूजिक भिडियो बोधी एचडी च्यानलबाट सार्वजनिक भएको छ । निर्माता पौडेलको यो पहिलो निर्देशकीय पाइला हो । सार्वजनिक भएको गीत अमेरीकाको टेक्सस् राज्यको डालशमा छायाँकन गरिएको छ ।

गीतको शब्द रमेश एम के पौडेलको रहेको छ भने संगीत सुवास भुषालको रहेको छ । अस्मिता अधिकारीले स्वर दिएको गीतमा पुरुषोत्तम सुबेदीको एरेन्ज रहेको छ । म्यूजिक भिडियोको छायांकन तथा सम्पादन बद्री लामिछानेले गरेका हुन् । सत्यम रानाको भीएफएक्स रहेको गीतमा शान्त डी. गजुरेलले कलर गरेका छन् । म्यूजिक भिडियोमा इम्ली लामा र पासाङ्ग लामाले अभिनय गरेका छन् ।  म्यूजिक भिडियोको प्रोडक्शन डिजाइनर ज्ञानेन्द्र बन्जाराले गरेका छन् ।

सार्वजनिक भएको केही समयमा नै दर्शकबाट राम्रो प्रतिकृया आएको निर्देशक रमेश एम के पौडेलले जानकारी दिएका छन् । निर्देशक रमेश एम. के. पौडेल छिट्टै छायाँकनमा जान लागेको चलचित्रको गृहकार्यमा ब्यस्त छन् । चलचित्र राज्जा रानी, रूद्रप्रियाका निर्माता रमेश एम. के. पौडेल बिगत केहि समय देखि अमेरीकामा बस्दै आइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.