५ सय ९४ जना कोरोना संक्रमित थपिए (भिडियो)

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५ सय ९४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

११ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ९४ जनामा संक्रमण पुष्टि भएको नियमित प्रेस ब्रिफिङमा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा २ सय ४० डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ जना छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.