प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच के कुरा भयो ? (भिडियो)
काठमाडौं– नयाँ नक्सा जारीलगायतका विषयमा उत्पन्न असमझदारी अन्त्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ ।
भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा शनिबार दुई देशका प्रधानमन्त्रीबीच संवाद भएको हो ।
दुई देशका प्रधानमन्त्रीबीच भएको संवादबारे नेपाल टेलिभिजनको कार्यक्रम न्यूजलाइनलाई जानकारी दिँदै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई । विस्तृत अन्तर्वार्ता नेपाल टेलिभिजनमा राति ९ बजे प्रसारण हुनेछ ।






प्रतिक्रिया राख्नुहोस्