आज राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर नजाने

काठमाडौं- राष्ट्रपति विद्यादेबी भण्डारी आज पशुपतिनाथ मन्दिरको दर्शन गर्न नजाने हुनुभएको भएको छ ।
हरितालिका तीजको अबसरमा अघिल्ला बर्षहरुमा राष्ट्रपति, पशुपति मन्दिर दर्शन गर्न जाने परम्परा भएपनि यस पटक कोरोना भाइरसको महामारीका कारण नजाने राष्ट्रपति कार्यालले जनाएको छ ।।







प्रतिक्रिया राख्नुहोस्