पोहोर राताम्मे हुने सडक, यसपालि रित्तै (भिडियो)

काठमाडौं– विगतका वर्षहरुमा तीज आउनुभन्दा दुई महिनाअघि नै तीजको रमझम सुरु हुन्थ्यो । पार्टी प्यालेसलाई भ्याइ नभ्याइ हुन्थ्यो । विभिन्न संघ संस्थाले दर खुवाउन कार्यक्रमहरु आयोजना गर्थे ।

अझ तीजको दिन त गहना लगाएर काठमाडौंको सडकमा दिनभर नाचगान चल्थ्यो । ट्राफिक व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई उस्तै सास्ती पर्ने गर्दथ्यो ।

कोरोना संकटले पहिलोपटक सडक सुनसान छ । अझ उपत्यकामा निषेधाज्ञा घोषणा गरिएकाले सकड नै रित्तै छ । भिडियोमा हेरौं काठमाडौंको आजको सडक–

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.