इङ्ग्ल्याड र पाकिस्तानबीचको खेल प्रभावित

इङ्ग्ल्याड र पाकिस्तानबीचको अन्तिम टेस्टको चौथौ दिनको खेल मौसमका कारण प्रभावित भएको छ ।

सोमबार दिउँसो वर्षाले खेल अवरुद्ध हुनअघि पाकिस्तानी टोली दुई विकेटको क्षतिमा १०० रन जोड्न सफल भएको थियो। पाकिस्तानका कप्तान २९ रन बनाएर अविजित रहेका छन् भने बबर आजमले ४ रन जोडेका छन्।

मौसमले साथ दिएमा खेल जारी रहनेछ । तर आज पनि बर्षा हुने पूर्वानुमान त्यहाँको मौसम विभागले गरेको छ । इङ्ल्याण्डका जेम्स एन्डर्सनले भने अब एक विकेट लिएमा आफ्नो करियर को ६०० औँ विकेट लिएको कीर्तिमान बनाउने छन्। तीन खेलको सिरिजमा इंग्ल्यान्ड १(० ले अघि रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.