खेल

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ– तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स…

पुरा पढ्नुहोस »

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौँ– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल भएका छन् । जापानको नागोया सहरको…

पुरा पढ्नुहोस »

टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौँ– अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा नेपाल ए टोलीले पहिलो जित दर्ता गराएको छ । डार्विनस्थित मरारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ए…

पुरा पढ्नुहोस »

एनटी स्ट्राइकविरुद्ध नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

काठमाडौँ- अस्ट्रेलियाको डार्बिनमा आजदेखि सुरु भएको ‘टप इण्ड टि ट्वान्टी सिरिज’ अन्तर्गत नर्दन टेरिटोरीको टोली एनटी स्ट्राइकविरुद्धको खेलमा नेपाल ‘ए’ ले टस हारेको छ । प्रतियोगितामा…

पुरा पढ्नुहोस »

अनुभवी र युवा खेलाडीको उत्कृष्ट मिश्रणले आगामी खेल रोमाञ्चक हुन्छ: सन्दीप लामिछाने

काठमाडौँ- मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौँमा एक…

पुरा पढ्नुहोस »

दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर १६देखि २९ गतेसम्म सुर्खेतमा गर्ने निर्णय

काठमाडौँ- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म सुर्खेतमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आज बसेको १२५औँ बोर्ड…

पुरा पढ्नुहोस »

सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

काठमाडौँ- आउँदो अगस्ट ३० तारिखदेखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप प्रतियोगितामा सन्दीप लामिछानेले कप्तानको जिम्मेवारी निर्वाह गर्नुहुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)…

पुरा पढ्नुहोस »

इन्फान्टिनोलाई फिफाको आन्तरिक साथ

एजेन्सी- विश्वकपसँग सम्बन्धित व्यावसायिक योजना असफल भएपछि चर्किएको विवादबीच फिफाले अध्यक्ष जियानी इन्फान्टिनोप्रति आफ्नो शीर्ष नेतृत्वको पूर्ण समर्थन कायम रहेको जनाएको छ । साथै, विश्वकपसँग…

पुरा पढ्नुहोस »

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

फिफा विश्वकपलगायतका प्रमुख प्रतियोगितामा निजी इक्विटी लगानी भित्र्याउने अध्यक्ष जियानी इन्फान्टिनोको प्रस्तावविरुद्ध युरोपेली फुटबल महासङ्घ (युइएफए) र उत्तर, मध्य अमेरिका तथा क्यारेबियन फुटबल महासङ्घ (कनकाकाफ)…

पुरा पढ्नुहोस »

नेपाल आज नामिबियासँग खेल्दै

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलामा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्यान्ड्सको युट्रेच्ट मैदानमा नेपाली समयअनुसार दिउँसो २:४५ बजे खेल शुरु हुने कार्यतालिका…

पुरा पढ्नुहोस »
Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.