बाढीले झोलुङ्गे पुल बिग्रिए, वारपार गर्न समस्या

धादिङ– गत श्रावण पाँच गते त्रिशुली नदीमा आएको बाढीले गर्दा बिग्रिएको झोलुङ्गे पुलहरुका कारण मानिसहरुलाई नदी वारपारमा निकै समस्या उत्पन्न भएको छ ।

पृथ्वी राजमार्गलाई नदी परिका गाउँ वस्तिहरुसँग सम्पर्क जोड्ने एक मात्र मध्यमको रुपमा झोलुङ्गे पुलहरुलाई प्रयोग गर्दै आएको थियो । बाढीले झोलुङ्गे पुलको कतै लठ्ठा चुडाई आवत जावत नै गर्न नमिल्ने बनाइदिएको छ भने कतै पुल नै भत्काई दिएको छ ।

मुग्लिन नरायणघाट सडक खण्डको सिमलताल स्थित सिमलघाटमा रहेको चितवन र तँनहु जिल्लालाई जेड्ने झोलुङ्गे पुल भत्कीदा पनी निकै समस्या उत्पन्न भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.