मच्छिन्द्रनाथको साइत निकालियो (भिडियो रिपोर्ट)

ललितपुर– ललितपुरको रातो मच्छिन्द्रनाथ यही भाद्र २९ गते बुंगमति लाने साइत जुरेको छ ।

गत भाद्र २१ गते रथ यात्रा सम्पन्न भएपछी ललितपुरको मंगलबजार स्थित सोह्खुट्टे पाटीमा गुठी संस्थान, रथका पुजारी र जोतिषहरु बसेर भदौ २९ गते सोमवारको साइत निकालिएको हो । मच्छिन्द्रनाथ बुंगमति लैजान सो दिन उत्तम साइत भएको जोतिष दैवज्ञ कीर्ति किरण जोशीले बताउनुभयो । आश्विन २ गते देखि मलमास लाग्ने भएका कारण छिटै बुंगमतीमा लैजानु पर्ने भएकोले पनि अगाडिको साइत जुराइएको जोशीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.