संक्रमितभन्दा डिस्चार्ज हुने दोब्बर बढी, संक्रमित ९०२, डिस्चार्ज २२८७

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बर बढी भएको छ ।

पछिल्लो २४ घण्टामा ९ सय २ जना कोरोना संक्रमित हुँदा २ हजार २ सय ८७ जना डिस्चार्ज हुनुभएको छ । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३२ हजार ९ सय ६४ पुगेको छ ।

१० हजार ६ सय ११ जनाको परीक्षण गर्दा ९ सय २ जना कोरोना संक्रमित भएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.