भूकम्पले सुकेको मूल फुट्यो, झरनामा पानी झर्न थालेपछि पर्यटकको ओइरो (भिडियो रिपोर्ट)

धादिङ– २०७२ सालको भुकम्पका कारण मूल नै सुकेर पानी झर्न रोकिएको कल्लेरीको छाङ्गेटारस्थित झरनामा फेरि मूल फुटेको छ । अहिले झरनाबाट पानी झर्न थालेपछि पर्यटकको ओइरो लाग्न थालेको छ । कोरोना संक्रमणले लकडाउन भएपछि यस क्षेत्र आउनेहरुको भीड देखिएको थियो ।

धार्मिक, ऐतिहासिक महत्वको छाङ्गेटार झरना २०७२ सालको भूकम्पपछि ठप्प भएको थियो । धादिङबासीले यहाँको जललाई पवित्ररुपमा लिने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.