आज १०३९ संक्रमित, डिस्चार्ज ११७३

काठमाडौं– पछिल्लो २४ घण्टामा थप १०३९ जना कोरोना भाइरस (कोभिड) संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा ९१६५ जनाको पीसीआर परीक्षण गर्दा १०३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

बितेको २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३८६९७ रहेको छ । संक्रमितमध्ये ७३ प्रतिशतभन्दा बढी निको भएका छन् ।

.

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.