डा. गोविन्द केसीको १९ औं अनशन जुम्लामा सुरु

जुम्ला– डा. गोविन्द केसीले १९ औं अनशन जुम्लाबाट सुरु गर्नुभएको छ ।
जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उहाँको १९ औं सत्याग्रह जुम्लामा सुरु भएको हो । केसीले २०७५ साउन १० गते भएको सम्झौता कार्यान्वनसहित केही स्थानीय माग राख्नुभएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन गर्नुपर्नेलगायतका माग उहाँको छ ।






प्रतिक्रिया राख्नुहोस्