लुम्विनी प्रदेशका सभामुख घर्तीलाई कोरोना संक्रमण

रुपन्देही- लुम्विनी प्रदेशका सभामुख पुर्णबहादुर घर्तीलाई कोरोना भाइरसको संक्रमण भएको छ । सभामुख घर्तीको पीसिआर परिक्षणा गर्दा आज संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।

सभामुख घर्तिका स्वकिय सचिव धुर्वविक्रम ओलिका अनुसार आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीलाई कोरोना पोजेटिभ देखिएपछि सभामुख पुर्ण बहादुर धर्तिको परिक्षण गरीएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.