प्रधानमन्त्री शाहलाई भारतमा ‘गार्ड अफ अनर’ प्रदान

काठमाडौँ- भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत सरकारले गार्ड अफ अनरबाट सम्मान गरेको छ ।
भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाहलाई गार्ड अफ अनरको सम्मान गरिएको हो ।
त्यस अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुनुहुन्थ्यो ।
प्रधानमन्त्री शाहलाई गार्ड अफ अनरले सम्मान गर्दा भारतका विदेशमन्त्री एस जयशङकर लगायत मन्त्रीहरू तथा विशिष्ट अधिकारीहरू पनि उपस्थित हुनुहुन्थ्यो ।।






प्रतिक्रिया राख्नुहोस्