गाउँलेलाई मातृशोक

काठमाडौं– नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ ।

गाउँलेकी आमा सोमादेवी कोइरालाको ९३ वर्षको उमेरमा ललितपुर खुमलटारस्थित निवासमा सोमबार निधन भएको छ । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले शोक बक्तव्य जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभएको छ भने परिवारजनमा शोक प्रकट गर्नुभएको छ ।

स्व. कोइरालाको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.