कोरोनाको नयाँ विधिबाट परिक्षण सुरु (भिडियो रिपोर्ट)

काठमाडौं– सरकारले पीसीआर परीक्षण भन्दा सस्तो र सुलभ दरमा कोरोना संक्रमणबारे जानकारी दिने एन्टीजेन परिक्षण प्रयोगमा ल्याउने भएको छ । नेपालमा कोरोना संक्रमणको दर बढ्दै गर्दा सरकारले कोरोना अस्पतालमा नै कोरोना परीक्षण गर्न सक्नेगरी एन्टीजेन परीक्षण प्रयोगमा ल्याएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.