के हो क्लिन फीड (भिडियो रिपोर्ट)

विज्ञापन रहित प्रसारणको व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन

काठमाडौं– नेपाली दर्शकले विदेशी टेलिभिजन च्यानल आगामी कात्तिक ७ गते पछि विज्ञापन रहित हेर्न पाउने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक वज्ञिप्ति जारी गर्दै नयाँ कानूनी व्यवस्था अनुरुप क्लिन फीड अर्थात विज्ञापन रहित प्रसारणको व्यवस्था गर्न सम्बद्ध सबै प्रसारक तथा वितरण संस्थाहरुलाई समय सीमा सहित निर्देशन जारी गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.