छठ पछाडि कक्षा १२ को परीक्षा (भिडियो रिपोर्ट)

काठमाडौं– वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा छठ पछाडि मंसिर महिनामा गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । सरकारले परीक्षा सञ्चालन गर्नकालागि अनुमति दिएपसछ बोर्डले ४० प्रतिशत अंकभार भएको परीक्षा लिन लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.