राष्ट्रपतिको दुई महिनाको तलब र चाडपर्व खर्च कोरोना कोषमा

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको तलब र चाडपर्व खर्च नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा जम्मा गर्नुभएको छ । कोरोना नियन्त्रणका लागि सरकारलाई सघाउ पुर्‍याउन तलब र चाडपर्व खर्च उपलब्ध गराउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.